शब्दकोश प्रविष्टि

चलनिक्षेप

ना.

ना. [सं.] ब्याङ्कको चल्ती खातामा निक्षेपकर्ता वा खातावालले जम्मा गरेको निर्ब्याजी रकम; भागनिक्षेप ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016227
मुद्रित पृष्ठ
374