शब्दकोश प्रविष्टि
चलचित्र सम्पादक
ना.
ना. चलचित्र बनाउनका लागि खिचिएका दृश्यादिको काटछाँट गर्ने तथा मिलाउने काम गर्ने विशेषज्ञ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016212- मुद्रित पृष्ठ
- 374
शब्दकोश प्रविष्टि
ना. चलचित्र बनाउनका लागि खिचिएका दृश्यादिको काटछाँट गर्ने तथा मिलाउने काम गर्ने विशेषज्ञ ।
npbs2075-10-016212