शब्दकोश प्रविष्टि

चल

वि.
  1. चल्ने; काम्ने; हल्लिने; स्पन्दित हुने ।

  2. अस्थिर; चञ्चल ।

  3. हिँडडुल गर्ने; जङ्गम ।

  4. चलाउन सकिने (वस्तु) ।

  5. चल्ती; चल्तीफिर्ती ।

  6. चलनचल्तीमा आएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016206
मुद्रित पृष्ठ
374