शब्दकोश प्रविष्टि
चल्नु
अ.क्रि.
चलमलाउनु; हल्लनु; हिल्नु; काँप्नु ।
चकचक गर्नु ।
हिँड्नु; जानु ।
चलनमा आउनु ।
जिस्किनु ।
टिक्नु; खट्नु ।
प्रारम्भ हुनु ।
पासा आदि खेल खेल्दा कुनै चाल आरम्भ गर्नु ।
व्युत्पत्ति
[सं. चल्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016205- मुद्रित पृष्ठ
- 374