शब्दकोश प्रविष्टि

चर्पी

ना.

ना. [नेवा. चबि] दिसा–पिसाब गर्ने ठाउँ वा कोठा; चर्पीघर; पाइखाना; शौचालय; टट्टीखाना (ल्याट्रिन; बाथरुम) ।

व्युत्पत्ति

[नेवा. चबि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016174
मुद्रित पृष्ठ
373