शब्दकोश प्रविष्टि

चर्चरिनु

अ.क्रि.

अ.क्रि. [चरचर+इ+नु] चरचर गरी दुख्नु; चरचर हुनु; चहर्‍याइनु; चर्कनु ।

व्युत्पत्ति

[चरचर+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016152
मुद्रित पृष्ठ
373