शब्दकोश प्रविष्टि

चर्चरिका

ना.
  1. नाटक प्रदर्शन गर्दा एउटा प्रकरण खतम भई, पर्दा गिराई फेरि अर्को प्रकरण सुरु गर्ने अवस्थामा पर्दा उठाउँदा गाइने एक प्रकारको गीत ।

  2. नाटकका दुई नटुवाले आलोपालो गरी गाउने गीत ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016151
मुद्रित पृष्ठ
373