शब्दकोश प्रविष्टि
चर्च
ना.
ना. [अङ्.] इसाई मतावलम्बीहरूको उपासना गर्ने सार्वजनिक भवन वा मन्दिर; गिर्जाघर ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016146- मुद्रित पृष्ठ
- 373
शब्दकोश प्रविष्टि
ना. [अङ्.] इसाई मतावलम्बीहरूको उपासना गर्ने सार्वजनिक भवन वा मन्दिर; गिर्जाघर ।
[अङ्.]
npbs2075-10-016146