शब्दकोश प्रविष्टि

चर्कुले/चर्कुलो

वि.
  1. कान खाने चर्को वा तिखो स्वर भएको; चरचरी बाझेजस्तो गरी बोल्ने ।

  2. छुकछुके; चकचके; चनमते; चञ्चले ।

रूपान्तर

व्युत्पत्ति

[चर्को+उले/उलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016143
मुद्रित पृष्ठ
373