शब्दकोश प्रविष्टि
चरीचराइ/चराउ
ना.
गाईबस्तु चराउने वा चर्ने ठाउँ; चरन ।
बस्तुभाउ चराउने काम ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016124- मुद्रित पृष्ठ
- 372
शब्दकोश प्रविष्टि
गाईबस्तु चराउने वा चर्ने ठाउँ; चरन ।
बस्तुभाउ चराउने काम ।
npbs2075-10-016124