शब्दकोश प्रविष्टि

चरीखुट्टे

वि.

वि. चराको जस्तो मसिनो र ख्याउटे हातखुट्टा भएको (मानिस, जन्तु इ.); सिट्ठा; खियाउटे ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016122
मुद्रित पृष्ठ
372