शब्दकोश प्रविष्टि

चराचुरुङ्गी

ना.वि.

ना. [चरो (द्वि.)] दुई खुट्टा हुने, फुल पार्ने र प्वाँख तथा पखेटा हुने, मेरुदण्डीय पक्षीजाति ।

व्युत्पत्ति

[चरो (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016104
मुद्रित पृष्ठ
372