शब्दकोश प्रविष्टि

चरणसेवा

ना.
  1. आफूभन्दा ठुला वा बडाको सेवा; मान्यजनको सेवा ।

  2. पाउ दाब्ने वा मिच्ने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016085
मुद्रित पृष्ठ
371