शब्दकोश प्रविष्टि

चरण

ना.
  1. पाद; पाउ; पयर; गोडा ।

  2. श्लोकको एक पङ्क्ति; चौथाइ अंश ।

  3. वेदको एक शाखा वा सम्प्रदाय ।

  4. वंश; पुस्ता ।

  5. स्तम्भ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016077
मुद्रित पृष्ठ
371