शब्दकोश प्रविष्टि

चरचर

क्रि.वि.वि.ना.
  1. धमाधम फाट्ने वा चिरिने भएर ।

  2. घाउ आदि दुख्ने वा चर्कने गरी । ना.

  3. चररको ध्वनि वा पीडा ।

  4. चिरिने प्रक्रिया ।

व्युत्पत्ति

[अ.मू. चर्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016074
मुद्रित पृष्ठ
371