शब्दकोश प्रविष्टि

चप्लेटी

वि.ना.
  1. च्याप्टो र फराकिलो (ठाउँ आदि) ।

  2. समतल परेको । ना.

  3. चिप्लेटी (खेल) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015995
मुद्रित पृष्ठ
370