शब्दकोश प्रविष्टि
चपाइ
ना.
चपाउने भाव, क्रिया वा प्रक्रिया ।
पचाउने वा चप गरिने क्रिया वा प्रक्रिया ।[√ चाप् +आइ]
चाप्ने भाव, क्रिया वा प्रक्रिया; चाप; थिचाइ ।
व्युत्पत्ति
[√ चपाउ (+आइ)]
[√ चाप् +आइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015979- मुद्रित पृष्ठ
- 369