शब्दकोश प्रविष्टि
चपलता
ना.
नाटक आदिका पात्रमा राग, द्वेषबाट हुने अस्थिरता; व्यभिचारी भावको एक भेद ।
चपल हुने भाव वा गुण; चङ्ख्याइँ; बठ्याइँ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015976- मुद्रित पृष्ठ
- 369
शब्दकोश प्रविष्टि
नाटक आदिका पात्रमा राग, द्वेषबाट हुने अस्थिरता; व्यभिचारी भावको एक भेद ।
चपल हुने भाव वा गुण; चङ्ख्याइँ; बठ्याइँ ।
npbs2075-10-015976