शब्दकोश प्रविष्टि
चपचप
क्रि.वि.वि.
कुनै पदार्थ च्याप च्याप लाग्ने वा टाँसिने गरी । (उदा. - चाकु खाँदा मुखभरि चपचप टाँसिन्छ) ।
गर्मीवा कठिन मानसिक अवस्थाका कारणले मुख सुक्ने गरी; प्याकप्याक ।
उदाहरण
(उदा. - चाकु खाँदा मुखभरि चपचप टाँसिन्छ)व्युत्पत्ति
[अ.मू. चप्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015962- मुद्रित पृष्ठ
- 369