शब्दकोश प्रविष्टि

चप१

ना.

ना. [अङ्.] आलुको भाती अथवा मुछेको पिठोभित्र केराउ, तरकारी वा मासु हाली बाहिरबाट बेसनको लेदो लगाई तेल वा घिउमा तारेर बनाइएको खाद्य वस्तु ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015959
मुद्रित पृष्ठ
369