शब्दकोश प्रविष्टि
चन्नी
ना.
ना. रामझिँगनीको जस्तो फल फल्ने, गेडा वा घोघाको अचार खाइने र बुटाको पाट निकालिने एक प्रकारको झाडी; चन्नीपाट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015957- मुद्रित पृष्ठ
- 369
शब्दकोश प्रविष्टि
ना. रामझिँगनीको जस्तो फल फल्ने, गेडा वा घोघाको अचार खाइने र बुटाको पाट निकालिने एक प्रकारको झाडी; चन्नीपाट ।
npbs2075-10-015957