शब्दकोश प्रविष्टि

चन्द्रविनायक

ना.

ना. [सं.] काठमाडौँउपत्यकामा देवपत्तनको उत्तरी सीमामा पर्ने प्रसिद्ध चार गणेशमध्ये एक; चाबहिल गणेश ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015944
मुद्रित पृष्ठ
368