शब्दकोश प्रविष्टि
चन्द्रमण्डल
ना.
चन्द्रमाको वरिपरि कहिलेकाहीँदेखापर्ने गोलाकार परिधि ।
चन्द्रमाको पूर्ण बिम्ब; चन्द्रबिम्ब; चन्द्रमाको मण्डल ।
हठयोगअन्तर्गत दुवै आँखीभौँ जोडिने ठाउँभन्दा माथि र निधारभन्दा तल रहेको काल्पनिक चन्द्रमा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015933- मुद्रित पृष्ठ
- 368