शब्दकोश प्रविष्टि
चन्द्रगुप्त
ना.वि.
विक्रमभन्दा २६३ वर्ष पूर्व पाटलिपुत्र राजधानी भएको मगधको राजसिंहासनमा बस्ने प्रथम मौर्य सम्राट् ।
४३७ वि. सं. मा मगधको राजसिंहासनमा बस्ने विक्रमादित्य उपाधिधारी सुप्रसिद्ध गुप्तसम्राट् ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015921- मुद्रित पृष्ठ
- 368