शब्दकोश प्रविष्टि

चन्दन

ना.

ना. [सं.] सुगन्धयुक्त एक जातको कडा काठ वा त्यो काठ पानीमा घोटेर बनाइएको लेप; श्रीखण्ड; विलेपन; लेपन; चन्दनद्रव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015907
मुद्रित पृष्ठ
368