शब्दकोश प्रविष्टि
चनौटे
वि.ना.
चनौटोजस्तो; चनौटाका आकारको । ना.
त्यस्तो आकारको खेतबारीको गरो वा पाटो ।
व्युत्पत्ति
[चनौटो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015899- मुद्रित पृष्ठ
- 367
शब्दकोश प्रविष्टि
चनौटोजस्तो; चनौटाका आकारको । ना.
त्यस्तो आकारको खेतबारीको गरो वा पाटो ।
[चनौटो+ए]
npbs2075-10-015899