शब्दकोश प्रविष्टि
चतुर्
ना.
चारको सङ्ख्या ।
समास भएका शब्दमा चार भन्ने अर्थ बुझाउने पूर्वपद (चतुर्गण, चतुर्युग, चतुर्वर्ण इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015851- मुद्रित पृष्ठ
- 366
शब्दकोश प्रविष्टि
चारको सङ्ख्या ।
समास भएका शब्दमा चार भन्ने अर्थ बुझाउने पूर्वपद (चतुर्गण, चतुर्युग, चतुर्वर्ण इ.) ।
[सं.]
npbs2075-10-015851