शब्दकोश प्रविष्टि

चढाउनु

स.क्रि.
  1. माथि पुर्‍याउनु; उकाल्नु ।

  2. समर्पण गर्नु; दिनु; टक्र्याउनु; अर्पण गर्नु; सुम्पनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015833
मुद्रित पृष्ठ
366