शब्दकोश प्रविष्टि
चड्कन
ना.
ना. [चड्क+अन] हत्केला वा लबटाले गालामा हिर्काउने कार्य; चट्कन; चप्पड ।
व्युत्पत्ति
[चड्क+अन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015817- मुद्रित पृष्ठ
- 366
शब्दकोश प्रविष्टि
ना. [चड्क+अन] हत्केला वा लबटाले गालामा हिर्काउने कार्य; चट्कन; चप्पड ।
[चड्क+अन]
npbs2075-10-015817