शब्दकोश प्रविष्टि

चटनी

ना.

ना. [चाट्+अनी ] खानाका साथ चाटिने अमिलो, पिरो वा तिखो स्वाद भएको खाद्य वस्तु; अचार; सितन; चास्सचुस्स; साँधनी ।

व्युत्पत्ति

[चाट्+अनी ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015778
मुद्रित पृष्ठ
365