शब्दकोश प्रविष्टि

चञ्चला

ना.
  1. बिजुली ।

  2. लक्ष्मी; सम्पत्ति ।

  3. रगण, जगण, रगण, जगण, रगण र एक लघु हुने एक वार्णिक छन्द ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015761
मुद्रित पृष्ठ
365