शब्दकोश प्रविष्टि
चचली पैयाँ
ना.
ना. [चञ्चल+पैयाँ ] घेरो लागेर एक अर्काको हात समाती फनफनी घुमेर खेलिने एक प्रकारको बालखेल; चकलीपाँपाँ ।
व्युत्पत्ति
[चञ्चल+पैयाँ ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015757- मुद्रित पृष्ठ
- 365
शब्दकोश प्रविष्टि
ना. [चञ्चल+पैयाँ ] घेरो लागेर एक अर्काको हात समाती फनफनी घुमेर खेलिने एक प्रकारको बालखेल; चकलीपाँपाँ ।
[चञ्चल+पैयाँ ]
npbs2075-10-015757