शब्दकोश प्रविष्टि
चङ्गा१
वि.
फुर्तिलो; स्वस्थ; स्वच्छ ।
नीरोगी; स्वस्थ; तन्दुरुस्त ।
सुन्दर; स्वच्छ ।
व्युत्पत्ति
[सं. चङ्ग+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015753- मुद्रित पृष्ठ
- 364
शब्दकोश प्रविष्टि
फुर्तिलो; स्वस्थ; स्वच्छ ।
नीरोगी; स्वस्थ; तन्दुरुस्त ।
सुन्दर; स्वच्छ ।
[सं. चङ्ग+आ]
npbs2075-10-015753