शब्दकोश प्रविष्टि

चखिलो

वि.
  1. चाख लाग्दो ।

  2. स्वादिलो ।

व्युत्पत्ति

[चाख+इलो ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015742
मुद्रित पृष्ठ
364