शब्दकोश प्रविष्टि

चक्रधर

ना.
  1. विष्णु वा कृष्ण ।

  2. कुनै प्रान्तको शासक; मण्डलाधिप ।

  3. गाउँको कलाबाज वा चटकी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015688
मुद्रित पृष्ठ
363