शब्दकोश प्रविष्टि

चकित

वि.
  1. छक्क परेको; विस्मित; आश्चर्यमा परेको ।

  2. प्रकम्पित; भयभीत; डराएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015669
मुद्रित पृष्ठ
363