शब्दकोश प्रविष्टि

चकला

ना.
  1. रोटी बेल्ने प्रायः बाटुलो आकारको काठको सानो चौकी ।

  2. बिचमा अरूको जग्गा नपरेको सानो वा ठुलो भाग; त्यस्तो भूखण्ड ।

  3. पलेटी कसेर बस्न हुने सानो चारसुरे आसनी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015653
मुद्रित पृष्ठ
362