शब्दकोश प्रविष्टि

चकचकी

ना.
  1. चकचक गर्ने काम; चकचक ।

  2. शक्ति वा प्रभुत्वको बोलबाला; रोबरवाफ र धाकको अभिवृद्धि; अस्वाभाविक र अवाञ्छित चर्को उन्नति; चहकमहक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015643
मुद्रित पृष्ठ
362