शब्दकोश प्रविष्टि

ङरङर

क्रि.वि.वि.

क्रि.वि. [अ.मू. ङर्+अ (द्वि.)] बाघ, बिरालो रिसाएर कराउँदा शब्द आउने किसिमले ।

व्युत्पत्ति

[अ.मू. ङर्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015563
मुद्रित पृष्ठ
360