शब्दकोश प्रविष्टि
घ्वारघ्वार
क्रि.वि.वि.
घाँटीमा कफ जमेका बेला सास फेर्दा आवाज आउने चालले ।
बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा आवाज आउने किसिमले ।
व्युत्पत्ति
[अ.मू. घ्वार्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015551- मुद्रित पृष्ठ
- 359
शब्दकोश प्रविष्टि
घाँटीमा कफ जमेका बेला सास फेर्दा आवाज आउने चालले ।
बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा आवाज आउने किसिमले ।
[अ.मू. घ्वार्+अ (द्वि.)]
npbs2075-10-015551