शब्दकोश प्रविष्टि
घ्वाप्प
क्रि.वि.
सियो आदि तिखो वस्तुले कमलो वस्तु वा ठाउँमा एकैपल्ट घोच्ने गरी ।
भाँडाबर्तन घोप्टिने गरी; भाँडाको वस्तु एकैचोटि पोखिने किसिमले ।
व्युत्पत्ति
[अ.मू. घ्वाप्+प]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015549- मुद्रित पृष्ठ
- 359