शब्दकोश प्रविष्टि
घ्राण
ना.
सुँघ्ने इन्द्रिय; नाक ।
सुँघ्ने शक्ति ।
बास्ना; सुगन्ध ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015534- मुद्रित पृष्ठ
- 359
शब्दकोश प्रविष्टि
सुँघ्ने इन्द्रिय; नाक ।
सुँघ्ने शक्ति ।
बास्ना; सुगन्ध ।
[सं.]
npbs2075-10-015534