शब्दकोश प्रविष्टि

घ्याम्पी

ना.वि.
  1. सानो घ्याम्पो । वि.

  2. घ्याम्पोजस्तो पेट भएकी; ठुलो पेट भएकी (स्त्री) ।

व्युत्पत्ति

[घ्याम्पो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015524
मुद्रित पृष्ठ
359