शब्दकोश प्रविष्टि

घ्याङ

ना.

ना. [भो. ब.] लामाहरूको पाठपूजा, जप आदि गर्ने ठाउँ; लामाहरूको गुम्बा वा देवमन्दिर ।

व्युत्पत्ति

[भो. ब.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015519
मुद्रित पृष्ठ
358