शब्दकोश प्रविष्टि

घ्याइँघ्याइँ

क्रि.वि.वि.
  1. धेरै मानिस बोल्दा, पढ्दा वा बाजाहरू बजाउँदा शब्द निस्कने चालले; ग्याइँग्याइँ ।

  2. कान कराउँदा शब्द आउने गरी ।

  3. जाँतो, घट्ट आदि घुम्दा शब्द निस्कने गरी ।

व्युत्पत्ति

[अ.मू. घ्याइँ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015518
मुद्रित पृष्ठ
358