शब्दकोश प्रविष्टि

घोषित

वि.
  1. घोषणा गरिएको; ठुलो स्वरले केही कुरा सुनाइएको; केही कुरा निश्चयसाथ भनिएको ।

  2. राजाज्ञा भएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015497
मुद्रित पृष्ठ
358