शब्दकोश प्रविष्टि

घोष१

ना.

ना. [सं.] स्वरचिम्टी नजिकिएर दबाब र प्रकम्पनका साथ उच्चारित हुने ध्वनि । [ग्, ज्, ड्, द, ब्, घ्, झ्, ढ्, ध्, भ्, ङ्, न्, म्, य्, र्, ल्, व्, ह् ध्वनि]

व्युत्पत्ति

[सं.]

[ग्, ज्, ड्, द, ब्, घ्, झ्, ढ्, ध्, भ्, ङ्, न्, म्, य्, र्, ल्, व्, ह् ध्वनि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015491
मुद्रित पृष्ठ
358