शब्दकोश प्रविष्टि
घोरी
ना.वि.
रक्तविकारबाट सानासाना खटिरा उच्छने एक प्रकारको चर्मरोग; छालाबाट छारो उड्ने चर्मरोग । वि.
त्यस्तो रोग लागेको; घोर्याहा ।
व्युत्पत्ति
[नेवा. घोरि]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015469- मुद्रित पृष्ठ
- 357
शब्दकोश प्रविष्टि
रक्तविकारबाट सानासाना खटिरा उच्छने एक प्रकारको चर्मरोग; छालाबाट छारो उड्ने चर्मरोग । वि.
त्यस्तो रोग लागेको; घोर्याहा ।
[नेवा. घोरि]
npbs2075-10-015469