शब्दकोश प्रविष्टि
घोप
ना.
घोपेको वा घोचेको डोब; डाम; घाउको चोट ।
पहाडका फेदीमा रहेको जङ्गलले छेकेको ठाउँ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015445- मुद्रित पृष्ठ
- 357
शब्दकोश प्रविष्टि
घोपेको वा घोचेको डोब; डाम; घाउको चोट ।
पहाडका फेदीमा रहेको जङ्गलले छेकेको ठाउँ ।
npbs2075-10-015445