शब्दकोश प्रविष्टि

घोत्लिनु

अ.क्रि.
  1. ज्यादै पिर परेका बखतमा मुन्टो निहुराएर बस्नु; झोक्राउनु ।

  2. चिन्ताले घोरिनु; सोचाइमा पर्नु ।

व्युत्पत्ति

[घोत+लि+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015437
मुद्रित पृष्ठ
357